खोटाङ । सालपा विकास बैंक लिटिमेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने मुख्य उद्देश्यसहित साधारण सभा डाकेको छ । माघ २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकको १३ औं साधारण सभा फागुन २७ गते आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा आईपीओ निष्कासन गर्ने र यस प्रयोजनका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा बैंकको गत आवको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।
कलम मिडिया एण्ड मार्केटिङ म्यानेजमेन्ट प्रा.ली
मध्यपुर थिमी- गठ्ठाघर, भक्तपुर
९८५१००३१६०
kalampatra@gmail.com
© Kalam Patra All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.