खोटाङको हलेसीमा आगलागी भएको छ । स्थानीय व्यापारी पदम राईको घरमा ग्यास पड्कीदा आगो लागेको हो ।
आगो नियन्त्रण नहुदा बजारका अन्य घरहरुमा समेत आगो फैलने त्रास बढेको हाम्रा खोटाङको सम्बाददाता निसन राईले बताउनु भएको छ ।
आगो नियन्त्रणको लागि स्थानीय प्रहरी तथा शशस्त्र प्रहरी समेत आगो नियन्त्रणमा लागि पररिहेका छन् ।
कलम मिडिया एण्ड मार्केटिङ म्यानेजमेन्ट प्रा.ली
मध्यपुर थिमी- गठ्ठाघर, भक्तपुर
015900477, 9851003160
kalampatra@gmail.com
© Kalam Patra All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.